काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९१५/०८०-८१ (दलित) नेपाल न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सुची :








