धरानमा सुकुम्वासी बस्तीबारे कावा मेयर बेघाको प्रतिबद्धता, डोजर नचल्ने आश्वासन
काठमाडौँ । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले सुकुम्वासी बस्ती हटाउने अभियानकाबीच आफ्नो कार्यकाल रहुन्जेल धरानमा डोजर प्रयोग हुन नदिने स्पष्ट बताएका छन् । संघीय सांसद बनेपछि हर्क साम्पाङको अनुपस्थितिमा...