विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आधारभूत अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवासलगायतका आधारभूत अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना...