सरकारले दियो पाँच हजार भूमिहीनलाई लालपुर्जा
काठमाडौँ । सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको छ। सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पुर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको...