मकवानपुरगढीमा लालपुर्जा वितरण, ६ सुकुम्वासी परिवार बने जग्गाधनी
मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व...