‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्वासी व्यवस्थापन गरिने
काठमाडौँ । सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत संकलन सुरु गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि...