सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल
सर्लाही । सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । बरहथवा नगरपालिकामा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले...