कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था अनुगमन, सुधार भइरहेको रञ्जु दर्शनाको दाबी
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ की सांसद रञ्जु दर्शनाले कीर्तिपुरमा रहेको अस्थायी होल्डिङ सेन्टरमा पुगेर त्यहाँ राखिएका सुकुम्वासी तथा भूमिहीन बस्तीका नागरिकहरूको अवस्थाबारे स्थलगत अवलोकन गरेकी छन्। अनुगमनका क्रममा...