‘राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन, हामीलाई फुटाउन प्रयास नगरियोस्’- सुदन गुरुङ
काठमाडौँ । जेन जेड आन्दोलनका अभियन्ता सुदन गुरुङले हालका गतिविधि र राजनीतिक चलखेलप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। मंगलवार उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आन्दोलनलाई कमजोर...