अन्तरराष्ट्रिय भगिनी सम्बन्धबाट नागरिक कुटनीतिक साइनो स्थापित गर्नुपर्छ – कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरहरुबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छन् । आज सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा र...