काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले विभिन्न अस्पतालमा उपचारत बाढी...