स्मार्ट लाइसेन्स छपाइको पुरानो चाप हट्यो, अब २४ घण्टामै नयाँ अनुमतिपत्र उपलब्ध हुने
काठमाडौँ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्र नयाँ स्मार्ट लाइसेन्स छापेर...