२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छापिने

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभाग अब सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट विभागको प्रिन्टरमा क्षति भएपछि लाइसेन्स छपाइ रोकिएको थियो ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच आउने साताबाट लाइसेन्स छाप्ने सहमति भएको विभागले जनाएको छ ।

३० लाख लाइसेन्स छाप्न बाँकी भए पनि अहिले बजेट पर्याप्त नभएकाले १२ लाखमात्रै छपाई गर्ने विभागको तयारी छ ।

विभागले छाप्दै आएको लाइसेन्समा भएको १९ वटा फिचरमध्ये ४ वटा फिचर मुद्रण केन्द्रको छपाइमा हुँदैन । विभागले छापेको लाइसेन्समा प्वाल जस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने, लेखाइमा फरकपन भने थियो । अब त्यो केन्द्रले छापेको लाइसेन्समा त्यो हुने छैन ।

चिप्सको ठाउँमा क्युआर कोर्ड प्रयोग हुनेछ । हाल लाइसेन्समा भएका केही फिचर हट्ने छन् । भने केही थप हुने छन् । विभागले प्रिन्ट गरेको लाइसेन्समा १९ वटा फिचर छ ।