डिजिटल स्वास्थ्य अभिलेखमा राष्ट्रिय मापदण्ड, ‘नेपाल कोर एफएचआईआर’ निर्देशिका लागू
काठमाडौँ । सरकारले स्वास्थ्य संस्थामा प्रयोग भइरहेका विद्युतीय चिकित्सा अभिलेख तथा अस्पताल सूचना प्रणालीलाई एक आपसमा जोड्ने साझा राष्ट्रिय मापदण्ड लागू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘नेपाल कोर...