कृषि सामग्री कम्पनीमा जनशक्ति अभावले सेवा प्रवाह प्रभावित
काठमाडौँ । कृषि प्रधान मुलुक नेपालमा कृषि सामग्री कम्पनी लिमिटेडमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ। किसानहरूले समयमै मल, बिउ, र कृषि उपकरण प्राप्त गर्न नसक्दा...