उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्यायो ‘तत्काल सुधार कार्ययोजना’, सेवा प्रवाहलाई पारदर्शी र प्रविधिमैत्री बनाउने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने भन्दै “तत्काल सुधार कार्ययोजना-२०८२” कार्यान्वयनमा ल्याएको छ। नेपाल सरकार (मन्त्रिस्तर) को २०८२ असोज २९...