एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता
काठमाडौँ। सार्वजनिक सेवा प्रवाहमा बिचौलियाजन्य गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको अभियान अन्तर्गत पछिल्लो एक महिनामा देशभर ४१७ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...