एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्। जिल्ला निर्वाचन...