गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । मङ्गलवार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही...