प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरूसँग गर्ने भनेको त्रैमासिक समीक्षा छलफल स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरवारमा सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने...