चिया तथा कफी बोर्डको निर्देशक नियुक्तिको अन्तर्वार्ता स्थगित
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगन भएको छ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण असार २० र...