कुलिङ अफ पिरियडको छानबिन नहुँदासम्म तीन दलका सांसदको बहिष्कार, राज्य व्यवस्था समितिको बैठक स्थगित
काठमाडौँ । संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा विवाद र छानबिनको माग उठेपछि नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गर्ने...