नेम्वाङको निधनको शोकमा काँग्रेसले स्थगित गर्यो बिपी साहित्य महोत्सव
काठमाडौँ । नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार देखि बिपी साहित्य महोत्सव भइरहेको थियो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम...