बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा अवरोध
काठमाडौँ । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध सृजना गरेका छन् । संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको जनाउँदै...