स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गरिने
काठमाडौँ । सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ । गत शुक्रबार नै अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले...