सामान्यद्वारा आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान
काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त...