यसरी प्राप्त गर्न सक्छन् अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले आफ्नो पत्र
काठमाडौँ । अन्तर स्थानीय तह कामकाजमा खटाइएका कर्मचारीहरूले आफ्नो सरुवा पत्र आफैले डाउनलोड गर्न सक्ने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै यही पुस...