१२ कार्तिक २०७८, शुक्रबार
स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको तयारी
दमौली । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तनहुँका स्थानीय तहमार्फत् परिचयपत्र विवरण सङ्कलनको तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आएकामा अब स्थानीय...