खोटाङका दशमध्ये आठ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक
खोटाङ । खोटाङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय...