बागमती प्रदेश लोक सेवा : पाँचौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले पाँचौँ तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७७ फागुन ८ गते सञ्चालित स्थानीय तहको सहायकस्तर पाँचौँ तहको नतिजा आइतबार सार्वजनिक भएकाे...