२८ कार्तिक २०७७, शुक्रबार
संघीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहन्छ : पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक...