स्वयंसेविकाको विवरण नपठाए अपुग रकम स्थानीय तहले नै व्यहोर्नु पर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २५ गतेसम्म स्थानीय तहका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको अद्यावधिक विवरण पठाई सक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को...