स्थानीय तहका कर्मचारीको सरुवा यथावत् : निर्णय गर्ने पत्र लुकाउने, सामान्यको यो कस्तो चाला !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस तथा विभिन्न स्थानीय तहमा नियुक्त भई कार्यरत कर्मचारीहरूलाई स्थानीय तहको दोहोरो सहमतिको आधारमा गरेका निर्णय यथावत् रहने जनाएको...