निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले आज अपिल जारी गर्दै नेपालको संविधानले सङ्घ,...