कांग्रेसले भन्यो-माओवादीसँग गणतन्त्र, सङ्घीयतावादी र प्राकृतिक चुनावी तालमेल हो
काठमाडौँ । नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा...