२८३ स्थानीय तहमा चुनावी रौनक : निर्वाचनमा जनताको व्यापक सहभागिता
काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा जनताको व्यापक सहभागिता देखिएको छ । दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न पाउँदा जनतामा निकै उत्साहित देखिएका छन् ।...