बारको आपत्तिपछि अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको रहेको बताएको छ । विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि...