एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसदको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले एनसेल बिक्री प्रकरणमाथि छानबिन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् । एनसेलको शेयर खरिद बिक्रीमा अनियमितता गरेको आंशकापछि अर्थ...