शिक्षा र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णय
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनिएको समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री...