नाकाको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले पाएनन् ९ महिनादेखि तलब
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ९ महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश...