स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग
बैतडी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरूले आपत्ति जनाएका हुन् । ...