२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको उपचारमा अभाव हुन नदिने हैजा प्रभावित क्षेत्रबाट स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् ।

सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताए ।

यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्ने समय भएको भन्दै उनले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोग गर्न आह्वान गरे ।

उनले भने, ‘बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौँ । सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून शुल्क लिएर बिरामीलाई सुविधा दिने अवस्था आउँछ भने हामी छलफल गर्न तयार छौँ । निजी अस्पतालहरूले पनि अहिले मानवीयतालाई ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था हो ।’

निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पुर्‍याइरहेको भन्दै उनले सरकार तिर मात्रै ताकेर होइन कि निजी क्षेत्रको तर्फबाट पनि सहयोग गरी समाजमा योगदान गर्ने बेला भएको बताएका छन् ।