इटलीबाट २० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो
काठमाडौँ। इटालीले नेपाललाई सहयोगस्वरुप प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार...