परराष्ट्र मन्त्री देउवाद्वारा हङकङ महावाणिज्यदूतावास भ्रमण: आर्थिक कूटनीतिलाई जोड
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हङकङस्थित नेपाली महावाणिज्यदूतावासको भ्रमण गरेकी छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थता सम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन स्थापनाको महासन्धि हस्ताक्षर समारोहमा पर्यवेक्षकका...