७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ

अ+ अ-

काठमाडौँ । बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरी एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको नेपाल प्रहरीले जनाएको छ ।

राई मंगलबार राति पौने ११ बजेको समयमा यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै थिए । शंका लागि रोक्न खोज्दा उनी मोटरसाइकल हुँइकाएर फरार भएका थिए । सो क्रममा दुई राउण्ड हवाई फायर गरिए पनि उनले मोटरसाइकल नरोकेपछि टायरमा थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

0 Comments