खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ: मुख्यमन्त्री कार्की
सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा एकेडेमी)का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् । धरान उपमहानगरपालिका-१७ स्थित प्रदेश फुटबल संघद्वारा आयोजित...