मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले...