बाजुराका उच्च भू-भागमा हिमपात, दैनिक गतिविधि प्रभावित तर कृषि क्षेत्रमा सकारात्मक संकेत
काठमाडौँ । बाजुरा जिल्लाका पहाडी तथा उच्च हिमाली क्षेत्रहरूमा फेरि हिमपात भएको छ। मंगलबार साँझदेखि सुरु भएको हिमपात सदरमुकाम मार्तडी आसपासका उचाइ भएका स्थानहरूसहित जिल्लाका विभिन्न भू-भागमा निरन्तर भइरहेको छ।...