२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा हिमपातपछि अवरुद्ध मार्ग पाँच दिनमा सञ्चालनमा, संयुक्त सुरक्षा टोलीको पहल

अ+ अ-

काठमाडौँ । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अन्तर्गत हिमपातका कारण अवरुद्ध बनेका पदमार्गहरू पाँच दिनको प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको छ। 

सुरक्षा निकायहरूको संयुक्त परिचालनबाट हिउँ हटाई आवागमन सहज बनाइएको जनाइएको छ।

हिमपातले गाउँपालिकाको छ्याँसे, मेता र च्याखुँ क्षेत्र जोड्ने मार्गहरू पूर्ण रूपमा ढाकिएपछि स्थानीय बासिन्दाको आवतजावत तथा सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो। विशेष गरी खच्चडमार्फत गरिने सामान ओसारपसार र पैदल यात्रा कठिन बनेको अवस्था रहेको बताइएको छ।

मार्ग अवरुद्ध भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सुरक्षाकर्मी संयुक्त रूपमा हिउँ हटाउने कार्यमा परिचालित भएका थिए। फागुन ६ गतेदेखि सुरु गरिएको अभियान फागुन ११ गते मार्ग खुला गरिएसँगै सम्पन्न भएको हो।

मार्ग सञ्चालनमा आएपछि स्थानीय जनजीवन तथा ढुवानी व्यवस्थामा सहजता आएको छ।