लेक लागेका पर्यटकको सुरक्षाकर्मीद्वारा उद्धार, अपर मनाङबाट चामे अस्पतालतर्फ लैजाँदै (भिडियोसहित)
मनाङ । भारी हिमपातका कारण अपर मनाङ क्षेत्रमा लेक लागेर अचेत भएका एक पर्यटकलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्। उद्धार गरिएका पर्यटकलाई हाल थप उपचारका लागि चामेस्थित जिल्ला अस्पतालतर्फ लैजाने कार्य...